पुस १५ नेपाल ।

रामधुनी नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा हाल अत्यधिक चिसो मौसमको प्रभाव परेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयको स्थानीय विदाबाट कट्टा हुने गरी मिति २०८२ पुस १६ गते देखि २०८२ पुस १८ गतेसम्म विद्यालयमा विदा दिने निर्णय भएको नगरपालिकाले सूचना प्रकाशित गरेर छ ।