पुस १४ नेपाल

नेपाली सेनाको सैनिक कल्याणकारी कोष द्वारा संचालित श्री सैनिक आवासीय महाविद्यालय मङ्गलगढी, सुर्खेतले अभिभावक दिवस कार्यक्रम मितिः २०८२ पुस १६ गते बुधबार दिउँसो १२:१५ बजे सैनिक आवासीय महाविद्यालय सुर्खेतको प्राङ्गणमा १९ औं अभिभावक दिवस कार्यक्रम गर्न गइरहेकाले सम्पूर्ण अभिभावकहरूलाई उपस्थितिको लागी बिद्यालयले निमन्त्रणा गरेको छ ।