पुस १३ नेपाल ।
लोक सेवा आयोगको देहायको बढुवा सूचना नं., सेवा र श्रेणीको रिक्त पदमा कार्यक्षमताको आधारमा हुने बढुवाका लागि बढुवा समितिको मिति २०८२ पुस १२ को निर्णयानुसार योग्यताक्रमका आधारमा उम्मेदवारलाई बढुवाको लागि सिफारिश गर्ने निर्णय भएकोले निजामती सेवा ऐन, २०४९ को दफा २०(४) र २४च. को प्रयोजनको लागि यो सार्वजनिक सूचना प्रकाशित भएको छ।

