पुस १३ नेपाल ।

श्री शिक्षा विकास तथा समन्वय इकाइ दाङको मिति २०८२-पुस ६ गते दर्ता न. ४८४/२०८२/२०८३ को अनुमति पत्र अनुसार यस विद्यालयमा १ जना कार्यालय सहयोगी (परिचर) पद रिक्त रहेकोले पदपूर्तिका लागि इच्छुक नेपाली नागरिकहरु बाट रित पुर्वकको दरखास्त दिन श्री नव सरस्वती प्राथमिक बिद्यालय
बङ्गलाचुली गाउँपालिका ०५ झेल्खोल दाङले आह्वान गरेको छ ।