पुस १० नेपाल ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्ला अदालत राजविराजबाट भएको फैसला बमोजिम बद्री सरदार, आनन्द झा, सुलेना देवी झा, अजय कुमार झा, दिनेश प्रसाद साह, नकैश्वर यादव, राजो देवी पासमान, शिला पासमान, लक्ष्मी पासमान, बिमाल पासमान लाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

