पुस ९ नेपाल
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरुका लागी सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत पुस ०९ गते ओखलढुङ्गा, चम्पादेवी-१० निवासी गर्भवती महिलालाई जटिल प्रसुति समस्या भएकोले थप उपचारको लागी नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी काठमाडौ ल्याईएको छ ।

