पुस ९ नेपाल ।
सैनिक आवासीय महाविद्यालय मङ्गलगढी, सुर्खेतमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको दोस्रो त्रैमासिक परीक्षा २०८२ को नतिजा वितरण कार्यक्रम मितिः २०८२ पुस ११ गते शुक्रवार महाविद्यालयको सभाहलमा अपराह्न २ बजे देखि ३ वजे सम्म हुने भएकाले सम्पूर्ण अभिभावकज्यूहरूलाई अनिवार्य उपस्थितिका लागि बिद्यालयले अनुरोध गरेको छ ।

