पुस ९ नेपाल ।

रौतहटको श्री देवी माध्यमिक बिद्यालयको कक्षा १२ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुले २०८३ वैशाखमा राष्ट्रिय परीक्षा वोर्डवाट संचालन हुने वार्षिक परीक्षामा सम्मिलित हुन मिति २०८२ पौष २० गते भित्र आबस्यक कागजातहरु सहित परीक्षा फाराम भरि सक्न बिद्यालयले सूचना प्रकाशित गरेको छ ।

समयमा परीक्षा फाराम नभरी परीक्षा दिनवाट वञ्चित भएमा सो को जिम्मेवार विद्यार्थी स्वयम रहने व्योहोरा समेत बिद्यालयले जानकारी सार्वजनिक जानकारी दिएको छ ।