पुस ८ नेपाल।
सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हामु गाउँपालिका, गाँउ कार्यपालिकाको कार्यालय, चौरीखर्क सोलुखुम्बुको सूचना नम्बर ७४-२०८२/८३, मिति २०८२ मंसिर २८ गतेको सूचना अनुसार विज्ञापन नम्बर २१-२०८२।८३, कार्यालय सहयोगी (प्रथमस्तर) को पदका लागि कार्यालयको मिति २०८२ पुष ८ गते लिईएको अन्तर्वार्ता परीक्षा तथा सङ्क्षिप्त सूचीको प्राप्ताङ्क समेतका आधारमा प्राप्त एकमुष्ठ अङ्क गणना गर्दा लाक्पा तेन्जी शेर्पा र पेम फुटी शेर्पालाई योग्यताक्रम कायम गरी उम्मेदवार सिफारिस गर्ने सम्बन्धमा आज मिति २०८२ पुस ८ गते बसेको परीक्षा तथा अन्तर्वार्ता र सूचीकरण समितिको बैठकको निर्णय खुम्बु गाउँ पालिकाले सार्वजनिक गरेको छ ।

