पुस ८ नेपाल

कम्पनीको मिति २०८२ पुस ७ गते बसेको संचालक समितिको बैठकले कम्पनीका सेयरधनिहरुलाई १५ प्रतिशत बोनस सेयर दिने कम्पनीले जनाएको छ।

विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त भै वार्षिक साधारण सभाले निर्णय गरे पश्चात बोनश शेयर वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।