पुस ६ नेपाल ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०८२ पुस ४ गते वसेको संचालक समितिको २९७ औं बैठकको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृक्ति भई आगामि वार्षिक साधारण सभाबाट पारीत भए पश्चात वितरण गर्ने गरि आ.व. २०८१/०८२ सम्मको वितरण योग्य मुनाफाबाट वित्तीय संस्थाका शेयरधनी महानुभावहरुलाई हाल कायम रहेको चुक्ता पुंजी रु.७८३,९२४,४०३/- (अक्षरुपी, अठहत्तर करोड उनन्चालिस लाख चौबिस हजार चार सय तिन मात्र) को लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।

