पुस ६ नेपाल ।

गाउँपालिका बाट मिति २०८२ मंसिर ११ मा प्रकाशित सूचना अनुसार ठेक्का नम्बर 04/RPRRMUN/2082/083 अन्तर्गत चालु आर्थिक वर्ष २०८२/०८३ मा नै प्रदेश सरकार र स्थानीय सरकारको रु. १ करोड लागत साझेदारीमा रामप्रसाद राई गाउँपालिका वडा नं. ६ स्थित 10 Bed Hospital Bhawan Nirman, Baikunthe, Bhojpur कार्य सम्पन्न गर्ने उद्देश्यले गाउँपालिका बाट ठेक्का आह्वान गरिएकोमा, बिशेश परिस्थितिमा आगामी आर्थिक वर्षहरुका लागि समेत थप बजेटको सुनिश्चितता भएको हुँदा, उक्त निर्माण कार्यलाई बहुवर्षे ठेक्का (Multi-Year Contract) को रुपमा संचालन गर्नु उपयुक्त देखिएकोले, सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को १ (ग) बमोजिम हाल आह्वान गरिएको उक्त ठेक्का प्रकृया रद्ध गर्नु पर्ने भएको सम्बन्धित सबै सरोकारवालाहरुको जानकारिको लागि कार्यलयलले सूचना प्रकाशित गरेको छ।