पुस ६ नेपाल ।

सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हामु गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षीक स्वीकृत कार्यक्रम अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक आवेदकहरुले सूचना प्रकाशन भएको ममिति २०८२ पुस २१ गते कार्यालय समय सम्म गाउँपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा वा पशुपन्छी विकास शाखाको इमेल ठेगाना आबस्यक तोकिएका कागजात संलग्न गरी निवेदन पेश गर्नुहुन सम्बन्धित सबै कृषक, कृषक समुह, कृषि सहकारी, कृषी उद्यमी, कृषि फर्म को जानकारीको लागि गाउँपालिकाको कार्यलयले सूचना प्रकाशन गरेको छ।