पुस ६ नेपाल ।

सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हामु गाउँपालिका कार्यालयको मिति २०८२ मंसिर ७ गते प्रकाशित विज्ञापन नं. १९-२०८२।८३ नगर प्रहरी (प्रथमस्तर) पदको लागि दरखास्त पेश गर्ने उम्मेदवारको आज मिति २०८२ पुस ६ गते भएको लिखित परीक्षा कार्यक्रममा “खुम्बु पासाङल्हामु गाउँपालिका करार सेवामा कर्मचारी व्यवस्थापन कार्यविधि, २०७९” अनुसार उत्तिर्ण भएका सफल उम्मेदवारको अन्तर्वार्ता कार्यक्रम मिति, समय र स्थानमा तय गरिएको गाउँ पालिकाको कार्यलयले सार्वजनिक गरेको छ।