पुस ५ नेपाल ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको मिति २०८२ पुस २ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपतिज्यूको अध्यक्षतामा प्रतिष्ठानको आवद्ध आंगिक अस्पतालका सरोकारवालाहरुको उपस्थितिमा विभिन्न विषयको फ्लोईङ्सिप कार्यक्रममा भर्ना हुने चिकित्सकहरुलाई चिकित्सा शिक्षा आयोगको गाईडलाईन बमोजिम मास्टरलेवल सरहको निर्वाह भत्ता उपलव्ध गराउने निर्णय भएकोचिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले जानकारी गराएको छ ।

