पुस ४ नेपाल ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिसमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यलयले प्रेस बिज्ञप्ती जारी गरेर जनाएको छ।