पुस ४ नेपाल ।

नेकपा (एमाले) को एघारौ राष्ट्रिय महाधिवेशनवाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरुको निर्वाचनमा प्राप्त मतपरिणाम सहित उम्मेदवारहरु निर्वाचित भएकाले एमाले पार्टीले निर्वाचित सबैको नाम सार्वजनिक गरेको छ।

।।निर्वाचनको नाम।।