पुस २ नेपाल ।

माडी नगरपालिका वडा नं ९ कृष्णनगरमा संचालित यस श्री कृष्णनगर माध्यमिक विद्यालयमा माडी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको मिति २०८२ पुस १ गतेको प.स.०८२/०८३ को च नं १२२५ को शिक्षक विज्ञापन अनुमति पत्रानुसार तथा विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८२ मंसिर २१ गतेको निर्णयानुसार नगर अनुदान माध्यमिक तह अंग्रेजी विषयमा पदपूर्ति गर्नका लागि सूचना प्रकाशित भएको मितिबाट लागु हुनेगरी १५ दिने विज्ञापनको सूचना प्रकाशित भएकोमा योग्यता पुगेका ईच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त दिन बिद्यालयले सार्वजनिक आव्हान गरेको छ ।