मंसिर २९ नेपाल ।

अनिता देवी साहलाई जनमत पार्टी धनुषा जिल्लाको जिल्ला इन्चार्जको पदमा मनोनित गरेको छ। कार्यकालमा पार्टीले महत्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा सहित जनमत पार्टीले कार्यकालको सफलताको शुभकामना दिएको छ।