मंसिर २६ नेपाल।
नेपाली काङ्ग्रेस सिन्धुलीले मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधी सभा प्रत्यक्ष र समानुपातिक उमेद्वारहरुको नाम सिफारीस सम्बन्धमा नेपाली कांग्रेस सिन्धुली संघिय निर्वाचन क्षेत्र नं. १ को मिति २०८२ मंसिर २४ र २५ गते बसेको क्षेत्रिय कार्यसमितिको बैठकको निर्णय अनुसार नेपाली कांग्रेस पार्टिले विभिन्न समयमा दिएको पार्टिको जिम्मेवारी, भूमिका, पदिय मर्यादाक्रमका आधारमा प्रत्यक्ष तर्फ १२ जना र समानुपातिक तर्फ ४ जना उमेद्वारहरुको नाम सिफारिस गरेको सिन्धुली काङ्ग्रेसले जनाएको छ ।
तपशिलः
प्रत्यक्ष तर्फ उमेद्वारहरुको नामावलीः
१. श्री श्याम कुमार घिमिरे
२. श्री उज्वल प्रसाद बराल
३. श्री मोहन प्रसाद बराल
४. श्री प्रेम चन्द्र दाहाल
५. श्री विश्वनाथ कोईराला
६. श्री शम्भु राउत
७. श्री प्रेम प्रसाद भट्टराई
८. श्री ध्रुव प्रसाद पहाडी
९. श्री दिनेश प्रसाद अधिकारी
१०. श्री अर्पणा खड्का
११. श्री खिला कुमारी दाहाल (लक्ष्मी)
१२. श्री अन्जनी कोईराला
समानुपातिक तर्फ उमेद्वारहरुको नामावलीः
१. श्री गंगा दाहाल
२. श्री इन्दिरा निरौला
३. श्री भद्रिमाया मगर
४. श्री चेत प्रसाद भट्टराई
राष्ट्रियसभा तर्फको उमेद्वारको नामावलीः
१. श्री विनोद कुमार गुरुङ ( सर्वसहमत ) रुपमा नाम सिफारिस गरेको सिन्धुली काङ्ग्रेसले सार्वजनिक गरेको छ।

