मंसिर २० नेपाली । ईलाम जिल्लाको सडक डिभिजनको सूचना बमोजिम मेची करिडोर केचना-कंचनजंघा सडक खण्डको सोक्तिम विहिबारे देखि बेलासेसम्मको सडकखण्डमा सडक निर्माण कार्य सुचारु गर्नुपर्ने प्रयोजन र दुर्घटना न्यूनिकरण साथै निर्वाधरुपमा काम गर्नुपर्ने वातावरण निर्माणका लागि मिति २०८२ मंसिर १८ देखि मिति २०८२ मंसिर २३ गतेसम्म कुनैपनि सवारी साधन प्रयोग गर्न नसकिने गरी सो सडकखण्ड पूर्णरुपमा बन्द गरिएको व्यहोरा सरोकारवाला सबैको जिल्ला प्रशासन कार्यलयले जानकारीको लागि सूचना प्रकाशित गरेको छ ।