मंसिर १७ नेपाल । मिनभवन खानेपानी शाखा कार्यालयको मिनभवन खानेपानी ट्याङ्कीबाट वितरण हुने खानेपानी केहि दिन देखि प्राबिधिक कारणबाट अबरुद्ध भएकोमा आज मिति २०८२ मंसिर १७ गते देखि मंसिर महिनाका लागि पुर्व निर्धारित कार्यतालिका बमोजिमनै खानेपानी वितरण हुने मिनभवन खानेपानी कार्यलयले सम्बन्धित सबै ग्राहकवर्गहरुमा जानकारी गराएको छ।