मंसिर १६ नेपाल । प्रधानमन्त्री शुसिला कार्कीले नागरिक बचाउ महाअभियानका दुर्गा प्रर्साईंलाई छलफल एवम् भेटघाटका लागि बोलाएका छन् ।
२०८२ मङ्सिर २२ गते, सोमबार दिउँसो ३:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटघाट तथा छलफलको कार्यक्रम तय भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जारी गरेको पत्रमा उल्लेख रहेको छ।
