मंसिर १६ नेपाल । धादिङ जिल्ला, गजुरी गाउँपालिका वार्ड न.५ स्थित श्री डोलभन्ज्याङ माध्यमिक विद्यालयमा रिक्त रहेको निम्न माध्यमिक तह, तृतीय श्रेणी, गणित विषयको शिक्षक पदमा सरुवा प्रक्रिया अगाडी बढाइदिन भनी विद्यालयको च.न ४३, मिति २०८२ मंसिर १० को पत्रबाट अनुरोध भएकोले सम्बन्धित तह र विषयका योग्यता पुगेका स्थायी शिक्षकहरुबाट सुचना प्रकाशित भएको मितिले १५ दिन (पन्ध्र) भित्र शिक्षा नियमावलीको अनुसूची-१७ बमोजिमको ढांचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईको सहमतिसहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ को दफा ९ बमोजि धादिङ गजुरी गाउँपालिकालेले सार्वजनिक सूचना निकालेको छ।