मंसिर १५ नेपाल । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक छनौट कार्यविधि, २०८२ बमोजिम मिति २०८२ साउन २३ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचनाअनुसार आवेदन दिएका लक्ष्मण पन्थी छत्रदेव-७, अर्घाखाँची
उम्मेदवारलाई वर्णानुक्रम अनुसार ऐ. कार्यविधिको दफा ९ को उपदफा १ (ङ) बमोजिम उपस्थितिको लागि यो सूचना प्रकाशन गरेको छ।