मंसिर ११ नेपाल । लेखापढी कानून व्यवसायी एशोसिएसन जिल्ला समन्वय समिति कास्कीको मिति २०८२/०८/०९ गतेको पत्र अनुसार कास्कीका तिनै वटा ईकाइ समितिलाई बन्दिपुर, सौराहा, लुम्बिनी, पाल्पा हुदै पोखरा सम्म मिति २०८२ मंसिर १८ गते देखी २० गते सम्म ३ दिने भ्रमण जाने निर्णय भएको हुदा उक्त भ्रमणमा जान ईच्छुकले ईकाइका व्यवसायी साथीहरुले मिति २०८२ मंसिर १५ गते सम्म रू.५०००/- अक्षेरुपी पाच हजार रुपैया  ईकाइका तर्फबाट भ्रमणका संयोजक नरेश तिवारी र सदस्य विष्णु प्रसाद पौडेल (पुरुन्चौर) लाई बुझाई नाम टिपाइदिनुहुन अनुरोधका गरेको छ ।