मंसिर १ नेपाल । नेपाली कम्युनिष्ट पार्टी द्वारा प्रदेश स्तरीय एकता सन्देश सभा गर्ने घोषणा गरेको छ । कार्यक्रमको कार्यतालिका निम्न अनुसार रहेको छ।
सुदुरपश्चिम प्रदेश मंसिर १२ गते, धनगडी, लुम्बिनी प्रदेश मंसिर १३ गते, बाङ देउखुरी, गण्डकी प्रदेश मंसिर १४ गते, पोखरा, प्रदेश नं १/कोशी प्रदेश मंसिर १५ गते, बिराटनगर, उपत्यका विशेष प्रदेश मंसिर १७ गते, काठमाडौं (हलमा), कर्णाली प्रदेश मंसिर १८ गते, सुर्खेत, सघीय सम्पर्क समन्वय प्रदेश मंसिर १९ गते, काठमाडौं (हलमा),मधेश प्रदेश मंसिर २० गते, जनकपुर, प्रवाश प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम मंसिर २१ गते नेपाली समय अनुसार बेलुकी ६ बजे, बागमती प्रदेश मंसिर २३ गते, हेटौंडा।
मंसिर २६ गतेसम्म प्रदेश कार्यालयहरुको निर्णयअनुसार सबै जिल्लाहरुमा एकता सन्देश सभाहरुको आयोजना गर्ने, मंसिर २९ गते देशभरका सम्पूर्ण स्थानीय पालिकाहरुमा एकता सन्देश सभाको आयोजना गर्ने, एकता सन्देश सभाका कार्यक्रमहरूको आयोजना र व्यवस्थापन सम्बन्धित तहको कार्यालयहरुले गर्ने ।नेपाली कम्युनिस्ट पार्टीले प्रेस नोट जारी गरेर कार्यक्रम सार्वजनिक गरेको छ।
