कात्तिक २८ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ कार्तिक २९ गते शनिबार दिउँसो २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८२ मंसिर १ गते सोमबार दिउँसो २:०० बजे बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका नेपाली काङ्ग्रेस केन्द्रिय समितिले अनुरोध गरेको छ ।

