२०८२ कात्तिक २५ नेपाल । ललितपुर जिल्ला वागमती गाउँपालिका ५ नं. वडा कार्यालय इकुडोलमा मिति २०७७ सालमा राष्ट्रिय परिचयपत्रको लागि आवेदन दिनु भएकोमा ७१६ जनाको कार्ड  वडा कार्यालयमा उपलब्ध भएको हुँदा मिति २०८२ कार्तिक ३० देखि मंसिर ४ गते सम्म कार्यालय समय भित्र  वडा कार्यालयमा तपसिलमा कागजात सहित व्यक्ति स्वयम् उपस्थित भई राष्ट्रिय परिचयपत्र कार्ड बुझि लिनु हुनको लागि वडा कार्यलयले  सूचना प्रकाशित गरेको छ।