२०८२ कात्तिक २५ नेपाल ।´राष्ट्रिय विभूति फाल्गुनन्दले सत्यधर्म मुचुल्काको माध्यमबाट समाज सुधार र किराँत धर्म-संस्कृतिको संरक्षणमा पुर्‍याउनुभएको असाधारण योगदानप्रति श्रद्धापूर्वक स्मरण गर्दछु`।

´उहाँको दर्शनले नेपाली समाजमा सत्य, सहिष्णुता र मौलिक पहिचानप्रतिको आत्मगौरव सधैं जागृत रहोस्`। नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आफ्नो फेसबुकमा लेखेका छन ।