२०८२ कात्तिक २५ नेपाल । नेपाल बार एशोसिएशनको विधान, २०४८ (संशोधन सहित) अनुसार एशोसिएनको मिति २०८२ वैशाख ०७ मा वसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार गठन भएको उपभोक्ता कानून सरोकार समिति गठन भएको छ।

नेपाल बार एशोसिएशन द्वारा उपभोक्ता कानून सरोकार समितिमा रहेकाहरुको नाम: