२०८२ कात्तिक २२ नेपाल । नेपाली सेन नयाँ सबुज गण, भरतपुर व्यारेक र चितवन जिल्लामा बसोवास गरिरहेका भू.पू, सैनिक, आश्रित परिवार तथा स्थानिय वासिन्दाहरुलाई गण हाताभित्र मिति २०८२ कात्तिक २४ गते श्री नं.७ फिन्ड एम्बुलेन्स गुल्मले स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको हुँदा उक्त स्वास्थ्य शिविरमा भू.पू. सैनिक, आधित परिवार तथा स्थानिय वासिन्दाहरुलाई उपस्थितिको लागी नयाँ सबुज गण, भरतपुर व्यारेक, चितवनले भूतपूर्व सैनिक तथा स्थानीय बासिन्दालाई अनुरोध गरेको छ् ।