२०८२ कात्तिक २० नेपाल ।काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड बानेश्वर शाखा कार्यालय मेलम्चीबाट आपुर्ति हुने खानेपानी बिशेष कारणबश अबरुद्ध भएकोले
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड बानेश्वर शाखा कार्यालयको कार्यक्षेत्र भित्र का.म.न.पा ९,१०,२९,३०,३१,३२ पर्ने सम्पुर्ण डिएमए र डिईएमओ बाट वितरण गरिने खानेपानी अर्को सूचना प्रकाशित नहुनञ्जेल सम्म नियमित तालिका बमोजिम वितरण नहुने काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड बानेश्वर शाखा कार्यालयले सूचना जारी गरेको छ। उक्त कार्यबाट ग्राहक वर्गमा पर्न जाने असुबिधा प्रति शाखा कार्यालय क्षमा मागेको छ ।
