२०८२ कार्तिक ४ नेपाल । सुसिला कार्की नेतृत्वको सरकारलाई अनावश्यक स्टन्टबाजी बन्द गर्न नेकपा एमालेका नेत्ता महेस बस्नेतले अनुरोध गरेका छन् ।
´तीन पूर्व प्रधानमन्त्री र तीन पूर्व मन्त्रीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता गर्ने नाटक सुरु गरेछ। जहाँसम्म केपी शर्मा ओलीज्यूको कुरा छ । उहाँले त धेरै अघि नै आफ्नो सम्पत्ति राष्ट्रको नाममा समर्पण गरिसक्नुभएको छ`।
´अब तपाईंहरूलाई उहाँको “शेष सम्पत्ति” खोज्ने हतारो छ भने ,
गएर हेर्नुस्, तपाईंहरूकै योजनामा जलाइएका बालकोटको उहाँका घरहरू र खरानी बनेका पुस्तकालयहरूमा। त्यो नै उहाँको सम्पत्ति हो। देश, जनता र सिद्धान्तप्रति अटुट समर्पण। अब अनावश्यक ´स्टन्टबाजीबन्द गर` । बस्नेतले आफ्नो फेसबुकमा लेखेका छन् । (क्रान्ति)
