२०८२ कात्तिक २ नेपाल । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ्। बैठकले पार्टी महासचिव मोहन वैद्य (किरण)ले दिनुभएको राजिनामा स्वीकृत गरेको छ् । उक्त रिक्त महासचिव पदमा पार्टीका नेत्ता सीपी गजुरेल (गौरव)लाई सर्वसम्मत चयन गरेको छ् ।
महासचिव मोहन वैद्य किरणले आफ्नो स्वास्थ्य अवस्थाका कारणले दिएको पार्टी श्रोतले जानकारी दिएको छ् ।
महासचिव मोहन वैद्य (किरण)ले पदबाट राजीनामा दिएको जनाएपछि केन्द्रीय समितिको बैंककले किरणको राजिनामा स्वीकृत गर्दै रिक्त महासचिवको पदमा पार्टीका नेत्ता सीपी गजुरेल (गौरव)लाई चयन गरेको पार्टी श्रोतले जनाएको छ् । (क्रान्ति)
