२०८२ असोज ३० नेपाल ।दुर्गा प्रर्साईंले एक अन्तवार्ता सार्वजनिक गर्दै गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा देश भर भएको तोडफोड आगजनीको दोष सुदन गुरुङ र मिराज ढुंगाना माथी पर्नेछ् । यिनिहरु जेल जानेछन् भन्ने अभिव्यक्ति दिएका छन् ।

प्रर्साईंले भनेका छन् यतिबेला नेपालमा सुदन गुरुङले कर्मचारीलाई निर्देशन दिन्छ, यो देश सुदन गुरुङले चलाईरहेछ। मिराज भन्छ कहिले के कहिले के, यिनिहरुले जेनजी आन्दोलनको नेतृत्व स्वीकारी सके, यिनिहरुको विरुद्ध अदालतमा मुद्दा पर्छ अब यिनिहरु सवै जेल जानेनै हुन´ सुदन र मिराजलाई धेरै गार्हो छ् जस्ता अभिव्यक्ति दिएका छन् । (क्रान्ति)