२०८२ असोज ३० गते नेपाल । भदौ २३ र २४ गते जेनजीको प्रदर्शनको क्रममा आगजनी तोडफोड भएर काठमाडौं जिल्लामा तत्काल बस्न अयोग्य भएको र भवन निर्माण गर्न समय लाग्ने भएपछि काठमाडौं जिल्ला अदालत बाट हुने काम जिल्ला अदालतको छेउमै रहेको नागरिक उड्डयन प्राधिकरणको भवन प्रयोग गरेर काम सञ्चालन गर्ने तयारी भएको अदालत श्रोतबाट बुझिएको छ् ।
नागरिक नागरिक उड्डयनको भवन पनि आगो लागेर जलेको छ् । उक्त भवन अहिले सरसफाइ रंग रोगन गर्ने काम भैईरहेको छ् । नागरिक उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतले भाडामा प्रयोग गर्ने तयारी भएको अदालत श्रोतबाट बुझिएको छ् । (क्रान्ति)