२०८२ असोज २६ नेपाल । भदौमा २३ र २४ गते काठमाडौंमा प्रदर्शन भएको जेनजीको प्रर्दसनमा टिओबी लेखेको ज्याकेट लगाएर प्रर्दसन गर्ने को हुन् ? भन्ने यतिबेला सर्वत्र चियो र चासोको बिषय रहेको छ् ।

सामाजिक संजालमा उक्त अक्षरको अर्थ (टिबेटन ओर्जिनल बल्ड) ‘टिबेटन ओर्जिनल ब्रदरहुड’ जस्ता टीका टिप्पणी र कमेन्ट पोस्ट भएको देखिन्छ ।

उक्त जेनजी आन्दोलनमा हामी नेपालका संस्थापकको प्रमुख सुदन गुरुङ लगातको उपस्थिति रहेको थियो।

यतिबेला सामाजिक सञ्जालमा ‘टीओबी’ (TOB)लेखिएको फोटो भाइरल भएको छ् । (क्रान्ति)