२०८२ असोज २५ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भनेका छन् । ´केपि ओलिको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुसिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो`।´प्रधानमन्त्रीले सिफारिस गरेर राष्ट्रपति प्रधानमन्त्री नियुक्ति गर्न उहाँलेनै दिनुभाको थियो त`। ´अनि अहिले यो पनि मान्दिन त्यो पनि मान्दीन भन्नुको तुक हुन्छ र` ´अब यो सरकार हाहुमा भन्न मिल्छ र` ´बरु हामिले भन्न मिल्छ` । ´सुसिला कार्किलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्ने केपि ओलिनै हुन, बालेन नमानेपछि सुसिला कार्किलाई प्रधानमन्त्री बनाएका हौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका छन् । श्रोत: सामाजिक संजाल