२०८२ असोज १४ काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा भक्तपुरको गुण्डु स्थित एमाले नेत्ता महेस बस्नेतको घर आन्दोलनकारी ले जलाएपछी यति बेला गुण्डु एरियामा डर त्रास आतंक सृजना भएको छ।
प्रहरीको समेत कमजोर उपस्तिथि भएको र देशको बिसम राजनीतिक अवस्थामा नेकपा एमालेका नेत्ता महेस बस्नेतले पार्टीका सदस्य र युवाहरु भेला गराएर भक्तपुरको गुण्डु एरियामा दिन रात २४सै घण्टा सुरक्षा दस्ता परिचालन गरेका छन् । सुरक्षा दस्ताले शंकास्पद मानिस समूह आए देखिए सोधपुछ गर्ने र प्रहरीलाई बुझाउन महेस बस्नेतले निर्देशन दिएका छन् । (क्रान्ति)