२०८१ चैत्र १८ काठमाडौं ।राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफुलाई सरकारले नजरबन्दमा राखेको हुनाले आफ्नो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व ऋषि जगमान गुरुङलाई तोकेको प्रेस विग्यप्ति मार्फत जनाएका छन् ।

नवराज सुवेदी द्वारा २०८१ चैत्र १७ गते हस्ताक्षर गरि जारी गरिएको विग्यप्तिमा भनिएको छ् :
´सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नु हुनेछ ।आन्दोलन निरन्तर राख्ख सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु` ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.