२०८१ चैत्र १३ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको बारे संसदमा जवाफ किन दिने भन्दै प्रतिप्रश्न गरेका छन्।

एमाले युवा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारी हटायो अर्को नयाँ कर्मचारी नियुक्त गर्यो के बित्यो के बिग्रीयो त्यसको जवाफ दिनु आबस्यक छैन् । नयाँ कर्मचारीलाई सहयोग गर्नुस्

प्रधानमन्त्री ओलिले भने। ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्यो, सक्कियो । आजको बैठकमा प्रतिपक्षी दलहरूले कुलमान घिसिङ हटाएको बिषयमा प्रधानमन्त्री सग जवाफ माग्दै संसद अवरोध गरेका थिए। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए सडक संघर्ष गर्ने आशयको चेतावनी समेत दिएका छन् ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.