२०८१ चैत्र १ काठमाडौं ।नेपाल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक, प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक र अवकाश पूर्व विशेष बढुवा हुनुभएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेको नेपाल ससस्त्र प्रहरीले जनाएको छ।