२०८१ फागुन २२ काठमाडौं । सेयर बजार नेप्से २.७० अंकले गिरावटमात्र आएको छ । नेप्से सूचक २८१८.४३ अंकमा झरेको छ । १० अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । केहि कम्पनीको सर्किट लेबलमा कारोबार भएका छ।
बजार निरन्तर केहि दिन देखि घटेकोमा करेक्सन भएको हो भन्छन् केही लगानीकर्ता । बढेको बजारमा बिक्री गरेर नाफा बुक गर्न लगानीकर्ताले बिक्री प्रेसर दिएपछि नेप्से घटेको देखिन्छ। छोटो समयमै २०० अकंको हाराहारीमा नेप्से बढेपछि लगानीकर्ता नाफा बुक गर्न लागेका हुन।