२०८१ फागुन १९ काठमाडौं ।ऊर्जा राज्यमन्त्री कान्छाराम (पूर्णबहादुर तामाङ) ले चैत १० गतेपछि महसुल नतिर्ने उद्योगको विद्युत् लाइन काट्ने घोषणा गरेका छन। उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका कार्य प्रती प्रसंसा गर्दै कुलमान घिसिङलाई धन्यवाद समेत दिएका छन ।
कुलमानलाई सोधिएको स्पष्टीकरण गलत भएको दाबी गरेका छन । तामाङले कुलमानको गल्ती कसैले नदेखेको भन्दै, “गल्ती गरेको हो भने कारबाही हुनुपर्छ, तर गल्ती प्रमाणित हुनुपर्छ” भने। उनले कुलमानलाई सम्मान गर्ने र प्राधिकरणमा कुनै गल्ती नगरेको पनि जोड दिएका छन।
Your message has been sent
(क्रान्ति)
