२०८० फागुन २३ काठमाडौं । आज सेयर बजार नेप्से सूचक ९.३३ अकंले बढेरर २०१७.०३ विन्दुमा बन्द भएकोको छ । सेयर कारोबार रकम ३ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । हिजो ७० अकंले घटेको थियो। नेपालको सेयर बजार नेप्से ३२०० आसपास पुगेर निरन्तर घटिरहेको देखिन्छ ।

“यो अबधिमा समग्र नेप्से ईण्डेक्स ४०% आसपासले घटेको छ भने । अपवादमा केही कम्पनीको सेयर मूल्य बाहेक अधिकाम्स कम्पनीको सेयर भाउ ६५% माथि घटेको देखिन्छ” ।

“बैंक ब्याजदर घटेपछि सेयर बजार नेप्से बढ्छ भनेर विश्लेषण गर्ने सेयर बिश्लेषक तीन छक्क परेका छन भने सेयर बजार बिश्लेषक सहित सेयर लगानीकर्ता यतिबेला ´रनभुल्ल` परेका देखिन्छन्  ।”

“आज सम्म सवैभन्दा धेरै गिरावट बाणिज्य बैंकिङ्ग सेक्टरमा देखिएको छ । बाणिज्य बैंकिङ्ग सेक्टरका केही बाणिज्य बैंकको सेयर मुल्य बुक भ्यालु भन्दा तल आएको छ । यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश तथा देसको आर्थिक अवस्थालाई जुनसुकै कोण बाट हेर्दा सेयर बजार नेप्से घट्नु पर्ने कुनै आधार कारण परिस्थिति देखिन्न ।”

(नारायण क्रान्ति)