२०८० फागुन ६ काठमाडौ । बैंक तथा बितिय संस्था प्रती साख तथा गरिमा बिश्वासनियतामा ठेस पुर्याउने अफवाह फैल्याउने आसंका एवं अबिस्वास बढाउने कार्य केही व्यक्ति समुह बाट भएको भन्दै बैंक तथा बितिय संस्था परिसंघ नेपालले आज प्रेस बिज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परिसंघले भनेको छ बैंकहरुको अवस्था एकदम राम्रो र पारदर्शी रहेको जनाएको छ ।

अर्कोतिर बैंक तथा बितिय संस्था बाट ऋण लिने ऋणीहरुलाई ॠण नतिर्न विभिन्न व्यक्ति समूहले उचाल्ने गतिविधि भैइरहेको र नेपालका बैंकहरु डुब्दैछन, बैंकमा पैसा नराख्नु, राखेको पैसा झिक्नु भनेर मानिसलाई सार्वजनिक रूपमा उचाल्ने काम भैईरहेका छन ।