बेलारूसी शक्तिशाली नेता अलेक्ज्याण्डर लुकाशेन्कोले मङ्गलबार आफ्ना सेनालाई “तम्तयार” हुन आदेश दिनु भएको छ ।

वाग्नर विद्रोही लडाकु प्रमुख येभगेनी प्रिगोजिनको नेतृत्वमा छिमेकी रूसमा विद्रोह बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै आफ्नो सेनालाई “तयार” हुन आदेश दिनु भएको हो ।

“मैले सेनालाई पूर्ण तयारीमा रहन आदेश दिएको छु,” लुकासेन्कोले भन्नुभएको छ । रासस