७९ मंसिर ४ काठमाडौ । नेपाली राजनितिका चर्चित ब्यक्ति जनसमाजवादी पार्टीका अध्यक्ष सुवास राज काफ्ले र मातृभुमी अभियानका प्रमुख डाक्टर रणबहादुर चन्दले आजको निर्वाचनमा सम्पुर्ण नेपाली नागरिकहरूलाई आफ्नो अमुल्य मत आफुले रोजेको चुनाव चिन्हमा कसैको डर त्रास भ्रममा नपरी मतदान गर्न आह्वान गरेका छन । मताधिकार प्रयोग गर्नु प्रजातान्त्रको सुन्दर पक्ष भएको, प्रत्येक मतको मुल्यांकन हुनेहुँदा मताधिकार प्रयोग गर्न सवैलाई अपिल गरेका छन ।