४ मंसिर, काठमाण्डाै ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट मतदान गरेका छन् ।
उनले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।